Friday, February 27, 2015
Thursday, February 12, 2015
Monday, January 5, 2015
Tuesday, December 16, 2014
Gmail बाट ब्लगमा पोस्ट...
एउटा अर्को जानकारी ब्लगले बनाई दिएको सजिलो Blog Posting को बारेमा यहाँ बिस्तृत गर्दैछु।
अनौठो मान्नु पर्दैन। ब्लगरको Setting >> Mobile and Email >> Posting Using Email मा जानुहोस्, अनी त्यहाँ तपाईंको लागि ब्लग-ईमेल बनाउन भन्छ बनाउनुस् अनी निम्न कुराहरु पछ्याउनुहोस्।
(सेटिङबाट Secret ईमेल कसरी बनाउने, हेर्नुहोस फोटोमा क्लिक गरेर )
(सेटिङबाट Secret ईमेल कसरी बनाउने, हेर्नुहोस फोटोमा क्लिक गरेर )
Wednesday, October 29, 2014
फेसबुक Facebook Recover…
तपाईंको या तपाईंको साथीको फेसबुक Account बन्द भएकोछ ? टेन्सन पनि उत्तिकै भएको होला। धेरै साथिहरु गुमाउनु पर्दा अनि कत्ती महत्वपूर्ण म्यासेज र फोटोहरु हेर्न नपाएर। चिन्ता नलिनुस्, यसको solution मैले यहाँ स्पस्ट बताई दिएको छु। किनकी तपाईं मेरो साथी, जानेको कुरा तपाईं लाई भन्नु अनि सिकाउनु मेरो धर्म हो पक्कै पनि।
यो Image-1 (फोटो ठुलो बनाएर हेर्न फोटोमा Click गर्नुस) देखाइएको जस्तै तपाईंको साथिको या तपाइको आफ्नै अर्को फेसबूक एकाउन्टबाट तपाईंको ईमेल वा फोन नंबर बाट Search गर्नुस या गर्न लगाउँनुस जुन तपाइको त्यो एकाउन्ट Block भएको छ। अनि माथी Search Bar मा त्यो घेरामा जस्तै Code-10000.......27 या User name-ex. krishna.pyasi.33221 पाउनु हुनेछ। त्यो Code माग्नुस्, या टिप्नुस अनि त्यो Code या User Name र तपाईंको पासवर्ड हालेर साइन इन गर्नुस।



