तपाईंको या तपाईंको साथीको फेसबुक Account बन्द भएकोछ ? टेन्सन पनि उत्तिकै भएको होला। धेरै साथिहरु गुमाउनु पर्दा अनि कत्ती महत्वपूर्ण म्यासेज र फोटोहरु हेर्न नपाएर। चिन्ता नलिनुस्, यसको solution मैले यहाँ स्पस्ट बताई दिएको छु। किनकी तपाईं मेरो साथी, जानेको कुरा तपाईं लाई भन्नु अनि सिकाउनु मेरो धर्म हो पक्कै पनि।
यो Image-1 (फोटो ठुलो बनाएर हेर्न फोटोमा Click गर्नुस) देखाइएको जस्तै तपाईंको साथिको या तपाइको आफ्नै अर्को फेसबूक एकाउन्टबाट तपाईंको ईमेल वा फोन नंबर बाट Search गर्नुस या गर्न लगाउँनुस जुन तपाइको त्यो एकाउन्ट Block भएको छ। अनि माथी Search Bar मा त्यो घेरामा जस्तै Code-10000.......27 या User name-ex. krishna.pyasi.33221 पाउनु हुनेछ। त्यो Code माग्नुस्, या टिप्नुस अनि त्यो Code या User Name र तपाईंको पासवर्ड हालेर साइन इन गर्नुस।