♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Thursday, February 12, 2015

दुई मुक्तक



१. तिम्रो आत्मामा,  पस्न सकिन।
दिलमा माया बनि, बस्न सकिन।

कठोर  बनें,  पत्थर  मन  झैं,
प्यारी भनि अंगालोमा, कस्न सकिन।

२. मै मरेको सपना, देखेछु आज मैले।
माथि बाट आफैंले, हेरेछु आज मैले।

,कोहि  रुँदै - हाँस्दै ,  उठाउँदै  लास  मेरो
आफु आफै जल्न कफन, फेरेछु आज मैले।