♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Wednesday, January 20, 2016

मुक्तक


विश्वासमा बादल लाग्नु, तिम्रो एक शब्द।
परायामा माया साट्नु, तिम्रो  एक शब्द।

चुँडियो त्यो चोखो माया, आज देखि सानु,
उनको साथ दिल माग्नु, तिम्रो एक शब्द।