एउटा अर्को जानकारी ब्लगले बनाई दिएको सजिलो Blog Posting को बारेमा यहाँ बिस्तृत गर्दैछु।
अनौठो मान्नु पर्दैन। ब्लगरको Setting >> Mobile and Email >> Posting Using Email मा जानुहोस्, अनी त्यहाँ तपाईंको लागि ब्लग-ईमेल बनाउन भन्छ बनाउनुस् अनी निम्न कुराहरु पछ्याउनुहोस्।
(सेटिङबाट Secret ईमेल कसरी बनाउने, हेर्नुहोस फोटोमा क्लिक गरेर )
(सेटिङबाट Secret ईमेल कसरी बनाउने, हेर्नुहोस फोटोमा क्लिक गरेर )