मेरो बारेमा
सम्पर्क ठेगाना
मुख्य पृष्ठ
कृष्णको कलम ▼
कथा
लघु-कथा
गजल
कविता
मुक्तक
हाईकु
बिचार-दर्शन ▼
शास्त्रिय
आध्यात्मिक
दिव्योपदेश
चिन्तन
अनुभुती
मनोरञ्जन ▼
भिडियो
गीत-संगीत
झटारो
पत्र-लेख
चुटकिला
तस्बिर
जानकारी
बिविध ▼
बाह्य स्रोत
रेडियो कार्यक्रम
गाउँ-घर
जनजिब्रो
अन्य
English
♥♥♥तपाईंलाई
कृष्ण प्यासी ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥
Showing posts with label
हाईकु
.
Show all posts
Showing posts with label
हाईकु
.
Show all posts
Sunday, October 26, 2014
हाईकु - ५ हाईकु...
१. खोली तरेर,
माया गर्छु सधै म,
आँखा छलेर।
२. देख्छु पुष्पमा,
सधै भरी सानुको,
तस्बिर झल्को।
३. जाने भो मन,
नभेटी तिमीलाई,
खोली तरेर।
४. रानी तरह,
नजरमा बसेकी,
दिलकी सानु।
५. साँचेको माया,
तिमीलाई भनेर,
बाँचेको आज।
Older Posts
Home