♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Thursday, February 12, 2015

दुई मुक्तक



१. तिम्रो आत्मामा,  पस्न सकिन।
दिलमा माया बनि, बस्न सकिन।

कठोर  बनें,  पत्थर  मन  झैं,
प्यारी भनि अंगालोमा, कस्न सकिन।

२. मै मरेको सपना, देखेछु आज मैले।
माथि बाट आफैंले, हेरेछु आज मैले।

,कोहि  रुँदै - हाँस्दै ,  उठाउँदै  लास  मेरो
आफु आफै जल्न कफन, फेरेछु आज मैले।

3 comments:

  1. अहो..!के हो एस्तो कति राम्रो शब्द
    कहाँ बाट जानेको...यस्तो गगनचुम्ने शब्द..?

    यदि दिलले मान्छ भने ...
    गराईदेउन हाम्लाई पनि उपलब्ध..।

    ReplyDelete
  2. हहहहममममममम...
    मुक्तक मै प्रतिकृया दिन खोजिएको प्रयास प्रती खुशी छु प्रबेश जि !
    धेरै-धेरै धन्यवाद है त !!

    ReplyDelete
  3. तिम्रो खुसी नै मेरो बनेको छ..,
    यो प्रबेशले पनि तिमीलाई स्वागत गरेको छ ।

    तिम्रा मिठा मिठा शब्दमा यो प्रबेश मन्त्रमुग्ध भै रमेकोछ ।
    त्यसैले त आज पनि तिम्रो साथ सबै सग जमेको छ ।

    ReplyDelete

♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥