♥♥♥तपाईंलाई "कृष्ण प्यासी" ब्लगमा हार्दिक स्वागतम ...!♥♥♥

Wednesday, October 29, 2014

फेसबुक Facebook Recover…


तपाईंको या तपाईंको साथीको फेसबुक Account बन्द भएकोछ ? टेन्सन पनि उत्तिकै  भएको होला। धेरै साथिहरु गुमाउनु पर्दा अनि कत्ती महत्वपूर्ण म्यासेज र फोटोहरु हेर्न नपाएर। चिन्ता नलिनुस्, यसको solution मैले यहाँ स्पस्ट बताई दिएको छु। किनकी तपाईं मेरो साथी, जानेको कुरा तपाईं लाई भन्नु अनि सिकाउनु मेरो धर्म हो पक्कै पनि।
यो Image-1 (फोटो ठुलो बनाएर हेर्न फोटोमा Click गर्नुस) देखाइएको जस्तै तपाईंको साथिको या तपाइको आफ्नै अर्को फेसबूक एकाउन्टबाट तपाईंको ईमेल वा फोन नंबर बाट Search गर्नुस या गर्न लगाउँनुस जुन तपाइको त्यो एकाउन्ट Block भएको छ।  अनि माथी Search Bar मा त्यो घेरामा जस्तै Code-10000.......27 या User name-ex. krishna.pyasi.33221 पाउनु हुनेछ। त्यो Code माग्नुस्, या टिप्नुस अनि त्यो Code या User Name र तपाईंको पासवर्ड हालेर साइन इन गर्नुस।

अब Image-2 हेर्नुस त्यहाँ जस्तै फोन नं भए फोनमा Conform Code पठाउनुस यदी फोन नं बदल्न मन भए बदल्न पनि सक्नु हुनेछ वा इमेल भएको भए सायद त्यो इमेल ले काम नगरेको हुन सक्छ। अर्को इमेल बनाएर त्यो इमेल Change Email गर्नुस अनि Recover गर्नुस अनि फेरी चलाउनुस तपाई को पुरानो फेसबुक।
कुनै प्रतिक्रिया भए मलाई सोध्नुस फेसबूकमा मलाई search गर्न बिना space ''krishnapyasi'' Search गर्नुस अनि add गर्नुस। Happy Facebook Recovering… 

No comments:

Blogger Tricks And TipsComment here

♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥