१. खोली तरेर,
माया गर्छु सधै म,
आँखा छलेर।
२. देख्छु पुष्पमा,
सधै भरी सानुको,
तस्बिर झल्को।
३. जाने भो मन,
नभेटी तिमीलाई,
खोली तरेर।
४. रानी तरह,
नजरमा बसेकी,
दिलकी सानु।
५. साँचेको माया,
तिमीलाई भनेर,
बाँचेको आज।
No comments:
♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥
No comments:
♥♥♥हजुरको अमुल्य सल्लाह,सुझाव तथा प्रतिकृया यहाँ लेख्नुहोस...♥♥♥