प्रेमको जाल तिमी तिर, हान्नु गल्ती भो ।
तिमीलाई जिवनसाथी, ठान्नु गल्ती भो ।
मेरी मुटु तिमीलाई , चुनेको थेँ हज्जारौंमा,
लाखौं बिच तिमीलाई, छान्नु गल्ती भो ।
कती थियो माया मेरो, दुत्कारेर छाडी गयौं,
चुम्वन गरी अँगालोमा, बान्नु गल्ती भो ।
पागल भा'छ प्यासी आज, त्यो मनमा मन साट्दा,
त्यो दिललाई यो दिलमा, तान्नु गल्ती भो ।
सारा नाता तोडी सानु, भन्दै माया गरेको थेँ,
मन भित्रकी प्यारी रानी, मान्नु गल्ती भो ।

कृष्ण सर एकदमै मिठो गजल ..
ReplyDeleteयति भन्छु...
प्रेम गरि कसैलाई गल्ती भाको होइन होला
माया भन्ने चिज नै यस्तै धोका खाको होइन होला ।
आयुश सर! मिठो प्रतिकृयाको लागी धन्यबाद! खै के खै के है सर बुझ्नै गाह्रो.....
ReplyDelete